एप्पलले $९५ मिलियन जरिवाना तिर्न सहमति, सिरिमार्फत व्यक्तिगत गोपनीयता उल्लङ्घन गरेको आरोप

एप्पलले आफ्नो भर्चुअल असिस्टेन्ट सिरीमार्फत प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता उल्लङ्घन गरेको आरोपमा दायर मुद्दा मिलाउन $९५ मिलियन तिर्न सहमति जनाएको छ। […]