शिक्षा विधेयकविरुद्ध शिक्षकको साझा आवाज

विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै नवप्रवेशी तथा सरुवा पीडित शिक्षकहरूले उच्च कक्षाको अध्यापन बहिष्कार गर्ने निर्णय गरेका छन्। […]