नेपालको उज्ज्वल भविष्यका लागि प्राविधिक शिक्षा अनिवार्य : महासचिव पोखरेल

नेपाललाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको विकास अनिवार्य रहेको नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरिरहेको तुलसीपुर […]